Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा ‘त ल्हो’ तमु ल्होछार २०८२ भव्य रूपमा मनाइँदै (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१७ पुष २०८२, बिहीबार १८:३६
in प्रवास, भिडियो, मनोञ्जन, संघ, समाचार, समाज
0
साउदी अरबमा ‘त ल्हो’ तमु ल्होछार २०८२ भव्य रूपमा मनाइँदै (भिडियो सहित)
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब — तमु समुदायको मौलिक तथा ऐतिहासिक महान राष्ट्रिय पर्व ‘त ल्हो’ तमु ल्होछार २०८२ साउदी अरबमा भव्य रूपमा मनाइने भएको छ। तमु धि नेपाल प्रवास शाखा, साउदी अरबले प्रेस विज्ञप्ति जारी गर्दै ल्होछारलाई स्थापना कालदेखि निरन्तरता दिँदै यस वर्ष पनि उल्लासपूर्वक मनाउन लागिएको जनाएको हो।

विज्ञप्तिअनुसार यस वर्ष ल्होछारको अवसरमा नेपालबाट आमन्त्रित कलाकारहरूबाट सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम आयोजना गर्ने योजना रहे पनि विविध प्राविधिक कारणवश उनीहरूको सहभागिता सम्भव हुन नसकेको जनाइएको छ।

तर, तमु मौलिक संस्कार, संस्कृति झल्कने बाजागाजा (घाँकी) तथा साउदी अरबमै रहेका तमु समुदायका कलाकारहरूद्वारा मौलिक सांस्कृतिक प्रस्तुतिसहित ल्होछार मनाउने तयारी पूरा भएको आयोजकले जनाएको छ।

कार्यक्रममा साउदी अरबमा रहनुभएका तमु तथा गैर–तमु नेपाली दाजुभाइ, दिदीबहिनीहरूको उल्लेख्य सहभागिताबाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।

ल्होछार कार्यक्रम २ जनवरी २०२६, शुक्रबार का दिन अल खोबरस्थित क्लासिक रेस्टुरेन्ट मा आयोजना हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।

कार्यक्रम तमु धि नेपाल प्रवास शाखा तथा क्षेत्रीय समिति रियाद–दमामको संयुक्त आयोजनामा हुन लागेको हो।

Previous Post

रोश्नी कार्की र प्रजल दुलाल मुख्य भुमिकामा देखिने प्रेमकथा 'प्रार्थना' भोलि साँझ ४ बजे सार्वजनिक हुँदै

Next Post

अनलाइन टिभि पत्रकार संघ लुम्बिनी प्रदेशको नियमित बैठक नेपालगन्जमा सम्पन्न

Next Post
अनलाइन टिभि पत्रकार संघ लुम्बिनी प्रदेशको नियमित बैठक नेपालगन्जमा सम्पन्न

अनलाइन टिभि पत्रकार संघ लुम्बिनी प्रदेशको नियमित बैठक नेपालगन्जमा सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal